२२ बैशाख २०८१, शनिबार | May 4, 2024

केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ

काठमाडौं । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने छ । त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने छ । यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३ बजेदेखि…