२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । चारवटा संसदीय समितिको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेकाे हाे । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा…