२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

देश चार नेताको सिण्डिकेटमा : सिके राउत

भक्तपुर । जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुक चार राजनीतिक दलका शीर्ष नेताहरूले अधिनमा रहेको आरोप लगाएका छन् । जतिसुकै ठूला देश डुवाउने भ्रष्टाचार भए पनि चार नेता मिलेपछि त्यो सामसुम हुने गरेको उनको भनाई थियो । यसका लागि उनीहरुले न्यायालयदेखि सबै ठाउँंमा सेटिंग मिलाइराखेको उनको आरोप थियो । रफत सञ्चार क्लब भक्तपुरले सोमबार यहाँ आयोजना…