काठमाडौं । मध्यरातसम्म बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवाले चाहेअनुसार राष्ट्रियसभा उम्मेद्वार चयन भएपछि महामन्त्री गगन थापाले फरक मत राखेका छन् । उम्मेदवारी चयन गर्ने विषयमा बैठक सुरु भएदेखि नै संस्थापन र शेखर कोईराला समूह बीचमा लफडाबाजी नै परिरहेको थियो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले आफ्नो पक्षले ९ सिट मध्ये…