१३ पुस २०८२, आइतबार | December 28, 2025

काठमाडौंमा ड्रोनबाट सुरक्षा निगरानी

काठमाडौं। आज हुन सक्ने सम्भावित दुर्घटनालार्इ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौं उपत्यकाको सडकमा परिचालन भएका छन् । नियमित जस्तो…