१३ पुस २०८२, आइतबार | December 28, 2025

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

नेपालगन्ज । बाँकेको नेपालगन्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको हिन्दु दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् । धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले…