१४ पुस २०८२, सोमबार | December 30, 2025

भाइटीकामा लगाइने टीका सप्तरङ्गी की पञ्चरङ्गी ?

नेपालगन्ज । आज यमपञ्चकको अन्तिम दिन, अर्थात भाइटीका (किजापूजा) । आज दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिएसँगै तिहार सकिन्छ । सामान्यतया सबैले आज भाइटीका लगाइदिँदा सप्तरङ्गी टीका बनाएर लगाइदिने चलन रहँदै आएको छ । परम्परादेखि नै सातवटा रङ्गको टीका लगाउने चलन रहँदै आएपनि शास्त्रीय मान्यतामा भने तिहारको टीका पञ्चरङ्गी हुने शास्त्रका ज्ञाताहरुले बताउने गरेका छन् । उनीहरुका…