१३ पुस २०८२, आइतबार | December 28, 2025

आजको मौसम : बाग्मतीसहित यी प्रदेशमा छ हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा छ । विभागले दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य…