९ पुस २०८२, बुधबार | December 24, 2025

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएको छ । कमल गाउँपालिकाले प्र १-०२-००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा…