काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहन नहुने बताएका छन् । मंगलबार देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि अब ठाउँ ओगटिरहन नहुने बताए । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको उनले बताए । यसैगरी प्रधानमन्त्री प्रचण्डले…