काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति अत्यन्त जटिल, विकराल र गम्भीर बनेको टिप्पणी गरेका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘आज देखिएको अवस्था शब्दमा बयान गर्न पनि गाह्रो भइरहेको छ,’…