©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।