८ पुस २०८२, मंगलबार | December 23, 2025

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुस् : शिक्षामन्त्री महावीर पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त भएकाले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा अनावश्यक कल तथा सन्देश नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत सक्रिय रहेका मन्त्री पुनले पछिल्ला दिनमा हजारौँ फोन र सन्देश आइरहेको भन्दै केही समयका लागि सम्पर्कमा असुविधा हुन सक्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, “अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा…