२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

चार दलबीच आठ बुँदे सहमति, राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई

काठमाडौं । नवगठित सत्ता गठबन्धनबीच ८ बुँदे सहमति भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपाबीच सोमबार साँझ सरकार संचालनका नयाँ गठबन्धनका लागि आठ बुँदे सहमति भएको हो । सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्षमा माओवादी उम्मेदवार उठाउने सहमति भएको छ भने उपाध्यक्षमा एमालेका उम्मेदवार उठाउने सहमति भएको छ…