४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

अवदेखि यी २५ सेवामा बन्द हड्ताल गर्न निषेध (सूचनासहित)

बुटवल । सरकारले २५ वटा कार्यलाई आवश्यक सेवाकारुपमा ब्याख्या गर्दै बन्द हड्ताल गर्न निषेध गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २५ वटा सेवाहरुमा बन्द, हड्ताल गर्न निषेध गरेको हो । सरकारले प्रकाशन गरेको राजपत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाई अङ्गा…