२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

राष्ट्रिय सभाको बैठक पनि स्थगित

काठमाडौं । आज दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित गरिएको छ । विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिएका छन् । अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको जनाइएको छ । यसअघि सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि…