४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तर वैयक्तिक संचार विभाग शुभारम्भ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सेवाग्राहीमैत्री स्वास्थ्य उपचार तथा सकारात्मक सन्देश दिनेगरी नयाँ अभ्यासको सुरुवात गरेको छ । अस्पतालमा आउने सेवाग्राहीलाई चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुबाट सकारात्मक र रचनात्मक व्यवहारसहित स्वागत गर्ने संस्कारको बिकासका लागि अन्तरव्यैक्तिक सञ्चार विभाग (डिपार्टमेन्टल अफ इन्टरपर्सनल कम्युनिकेशन सेन्टर) स्थापना गरिएको छ । मुलुकका सरकारी तथा नीज अस्पतालहरुमै नयाँ अभ्यासको…