काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो । वीरगञ्जले स्पोर्टिङ इलामलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा…