१५ पुस २०८२, मंगलबार | December 30, 2025

राष्ट्रसंघ नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग गर्न तयार छ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचि एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् । महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्न आवश्यक…