१५ पुस २०८२, मंगलबार | December 30, 2025

देशको पहाडी भूभागमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात अन्य क्षेत्रमा मौसम सफा

काठमाडौं। अहिले पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै मौसम सामान्यतया सफा रहेको जनाएको हो । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै,…