काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचौंग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत देशको पुर्वी भू-भागमा आंशिक प्रभाव रहेको छ । आज (मंगलबार) बिहानसम्म कोशी र लुम्बिनी प्रदेशका साथै…