१५ पुस २०८२, मंगलबार | December 30, 2025

चाडपर्वको बेला गाउँमा नै रमाइलो

दमौली । तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दशैँ मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन । “ हामी प्रत्येक वर्षको फूलपातीमा दशैँ मनाउन गाउँ जान्छौ, गाउँमा नै दशैँ मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा शाहको परिवार दसैं मनाउन…