१६ पुस २०८२, बुधबार | January 1, 2026

अवको १५ दिनमा दर्ता नभएका मोबाइल फोन नचल्ने

काठमाडौंं । अबका केहीदिनमा नेपालमा दर्ता (सूचीकृत)नभएका मोबाइल नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयन गर्ने तयारी गरेसँगै दर्ता नभएका मोबाइल नचल्ने भएको हो । प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नभएमा त्यस्ता मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।…