२७ भदौ २०८३, शनिबार | September 12, 2026

जानकीनगरमा बसको ठक्करबाट आमा छोरा गम्भीर घाइते



बुटवल । बुटवल बेलहिया सडक अन्तर्गत तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् । आज मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका वडा न.३ जानकीनगर स्थित बुटवल बेलहिया सडकमा लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा गुल्मी दरबार ६ घर भई हाल तिलोत्तमा(२ शंकनगर स्थित डेरा गरी बस्ने ३० बर्षीय रुपा खत्री र उनको छोरा ३ बर्षीय प्रिन्स खत्री घाईते भएका हुन्।

घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको छ । उनको टाउको र शरिरमा चोटलागेको र अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ। प्रहरकिा अनुसार छोरा प्रिन्सको चौराहा अस्पताल उपचार भइरहेको छ । प्रहरकिा अनुसार उनको टाउकोमा चोट लागेको छ।

दुर्घटनाको थप अनुसन्धानका लागि बस र बस चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ०८ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ