बुटवल ।रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार उनले ४०१ मत प्राप्त गरी विजयी भएका हुन् । अर्का प्रत्यासी माया खनालले…