१६ पुस २०८२, बुधबार | January 1, 2026

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले जानकारी दिए। उनलाई नियन्त्रणमा लिएर थप…