नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरु उपचार पछि घरघर फर्केसँगै नेपालगन्जस्थित भेरी अस्पतालको डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।अस्पतालमा भर्ना भएका सबै घाइतेहरु उपचार पश्चात राहत सहित घर पठाएपछि विपद वार्ड खाली भएको हो । भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहजता प्रदान गर्न घाइतेहरुको…