१७ पुस २०८२, बिहिबार | January 1, 2026

एमाले बागमती प्रदेश अधिवेशन, १६२ पदमा निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । १६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भइरहेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल प्रस्पिर्धामा छन् ।