सुर्खेत । गए राति ११ः४७ गएको भूकम्पमा परी ७३ जनाको मृत्यु भएको र १०८ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार ७३ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको हो । खबरकुरासँग कुरा गर्दै कर्णाली प्रदेश प्रमुख भीम ढकालले बिहान ६ बजे सम्ममा ७३ जनाको मृत्यु भएको पुष्टि…