लुम्बिनी । कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिकाका उपप्रमुख होम प्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमै उपप्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन् । पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उपप्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विज्ञप्तीमार्फत जानकारी…