१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज किरण बि.कले उक्त जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै बि.कले कुलमान घिसिङको उपस्थितिमा हुने कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिसकेको…