२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विराटनगरका केही विद्यालय आज (साउन १२) बन्द गरिएका छन् । सुनसरी घटनाको विरोधमा विराटनगरमा समेत प्रदर्शन हुन थालेपछि केही सामुदायिक तथा निजी विद्यालयले पठनपाठन स्थगित गरेका हुन् । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन मोरङले औपचारिक निर्णय नभए पनि…