२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा हालै चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा प्रमुख एजेन्डाका रूपमा रहनेछ। साथै महाधिवेशनपछि आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जनबारे समेत विस्तृत छलफल गरिनेछ।…