९ पुस २०८२, बुधबार | December 25, 2025

एसिया कप सुपर फोरमा आज भारत र पाकिस्तान आमनेसामने

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर चरणमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदैछ । समूह चरणमा विजेता र उपविजेता बनेका दुई टिमले आइतबार राति ८:१५ बजे यूएईमा खेल्न लागेका हुन् । समूह चरणमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । अपराजित यात्रासहित भारत समूह विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेको हो ।…