१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आयोजक संस्था रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेलवासेले पहिलो सातामै अपेक्षाभन्दा बढी अवलोकनकर्ता भित्रिएको र कारोबार पनि उत्साहजनक रहेको जानकारी दिए । पुसको सुरुआतसँगै बुटवल क्षेत्रमा हुस्सु र शीतलहर बढे पनि…