बुटवल । गृहमन्त्री नारमयणकाजी श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा तरुणदलले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा शनिबार दिउँसो विरोध र्याली निकालेको हो । घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै तरूण दलले देशब्यापी जारी राखेको आन्दोलन अन्तरगत बुटवलको मिलनचोकदेखि राजमार्ग चौराहमा पुगी कोणसभा गरिएको थियो ।…