७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

नेपालविरुद्ध यूएईको मध्यम प्रदर्शन, गुल्सनले लिए चौथो विकेट

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाललाई गुल्सन झाले नै चौथो सफलता दिलाएका छन् । यसअघि यूएईको तेस्रो विकेट पनि गुल्सनले नै लिएका थिए । मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले नवौँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो । नेपालका गुल्सनले गरेको बलमा यूएईका…