२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालविरुद्ध यूएईको मध्यम प्रदर्शन, गुल्सनले लिए चौथो विकेट



काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाललाई गुल्सन झाले नै चौथो सफलता दिलाएका छन् । यसअघि यूएईको तेस्रो विकेट पनि गुल्सनले नै लिएका थिए ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले नवौँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो ।

नेपालका गुल्सनले गरेको बलमा यूएईका आसिफ खान सन्दीप जोराबाट क्याच भए । आसिफ १५ रन बनाएर आउट भए ।

जारी खेलको १३ ओभर समाप्त हुदा यूएईले चार विकेट गुमाएर ८१ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : १८ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू