काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल पुर्याउनु अघि नै निधन भइसकेको थियो । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई अस्पताल पुर्याए लगत्तै मृत्यु घोषणा गरिएको थियो । शौचालयमा बेहो अवस्थामा फेला परेका नेम्वाङलाई परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ…