२७ पुस २०८२, आइतबार | January 12, 2026

बर्दिया राजापुरकी एक प्रधानाध्यापक घुस लिँदालिँदै अख्तियारको फन्दामा

बर्दिया । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन‍् । बर्दिया राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकम सहित अख्तियारको टोलिबाट पक्राउ परेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले राजापुर नगरपालिका वडा नं। ७, भिस्मापुरस्थित…