काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना ९एमसीसी० कार्यान्वयनको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेकपाका हालैबसेको स्थायी समितिले बैठकले एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो । बैठकले पहिलो चरणमा संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको छ । जसअनुसार भदौ १९देखि २३ गतेसम्म काठमाडौंंको लप्सीफेदी हुँदै नुवाकोट,…