५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

लुम्बिनी एक्स्पो-२०८० को १० औं दिन : चिसो मौसमसंगै दर्शकको भिडले तात्यो

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गतेबाट ‘स्वरोजगार आत्म निर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको १० औं दिन आज शनिवार मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु प्रदर्शनी स्थल पुगेका छन् । मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा दर्शकहरुको ओइरो…