२४ पुस २०८२, बिहिबार | January 8, 2026

एसिया कप क्रिकेट : पाकिस्तान र भारतबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसिया कपमा आज सबैभन्दा प्रतीक्षा गरिएको उपाधिका दुई प्रमुख दाबेदार पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो । श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।…