५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बालकुमारी घटनाबारे छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँग भएको झडपमा गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहमन्त्रालयले छानबिन समिति बनाएको छ । कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि उग्र बनेका युवाहरु प्रदर्शनमा उत्रिएर मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीको गोली लागेर दुई जनाको लागेर मृत्यु भएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेपनि नियन्त्रणमा नआएपछि…