५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

पूर्व डिआईजी महेशविक्रम शाह सहित ४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित चारजनालाई बुधबार भ्रष्टाचार मुद्दामा दोषी…