२८ पुस २०८२, सोमबार | January 12, 2026

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भैरहेको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा स्पष्टीकरणको व्यवस्था नगरिएको पनि सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छ्न । आजको बैठकमा कानुन, न्याय तथा संसदीय…