८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

‘ॐ’ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय भ्रामक र तथ्यहीन प्रचारबाजी : पूर्वशिक्षामन्त्री शर्मा

काठमाडौं । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले 'ॐ' शब्दलाई शब्दकोषबाट हटाएको भन्ने प्रचारवाजीप्रति गम्भीर आपत्ति जनाएका छन् । शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै आफु शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी भएको टिप्पणी गरेका हुन् । शर्माले आफ्नो कार्यकालमा त्यसप्रकारको कुनै निर्ण नभएको स्पष्ट पारेका छ्न । उनले…