१० श्रावण २०८३, आइतबार | July 26, 2026

सशस्त्र युद्ध सुरु गरेको दिनलाई राष्ट्रिय दिवसबाट हटाइयोस नत्र आन्दोलन गर्छौ : केपी ओली



काठमाडौं । तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई सरकारी क्यालेन्डरमा समावेश गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउनुपर्ने मागसमेत गरेका छन् ।

‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय विदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ, उनले संसदमा भने, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, क्लियर भाषामा भनेको छु, यो स्वीकार्य छैन, यदि फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’

ओलीका अनुसार माओवादीले सशष्त्र सुरू गरेको दिन फागुन १ लाइ राष्ट्रिय दिवसको रूपमा क्यालेन्डरमा राखेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ३२ बजे

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच