काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले धेरै बिदा दिन मुलुकमा गनिएको भन्दै ब्यङग्य गरेका छन् । वल्ड स्टाटिक्सले सबैभन्दा सार्बजनिक बिदा दिने देशको सुचीमा नेपालको नाम पहिलो नम्बरमा राखे पछि भट्टराईले 'अनि देश गरिब नभएर को हुन्छ त ?' भन्दै ब्यंग्य गरेका हुन । सो स्टाटिक्सले सबैभन्दा बढी बार्षिक ३५ दिने बिदा दिएका…