१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा राजनीतिक दल, सरोकारवाला निकाय र नागरिक समाजसँग सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सिंहदरबारमा जारी सर्वदलीय बैठकमा गृह मन्त्रालयले उक्त प्रस्ताव अघि सारेको हो। गृह मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने व्यवस्था, अन्तर–निर्वाचन क्षेत्र मतदान तथा ‘नो भोट’ को प्रावधानबारे सुझाव मागेको…